Posts

विषय -विज्ञान कक्षा १०, (बहुवैकल्पिक प्रश्नहरु) MCQ

Image
                  एकाइ   - वैज्ञानिक अध्ययन समुह - A    बहुवैकल्पिक प्रश्नहरु १.चरहरु कति प्रकारका हुन्छन् ? ( क ) . २         ( ख ) .   ३    ( ग ) . ४      ( घ ) . ५ सही उत्तर ( ख ) .   ३ २.प्रयोगकर्ताले मान निर्धारण गर्न सक्ने चरलाई................ चर भनिन्छ। ( क ) . आश्रित चर      ( ख ) . स्वतन्त्र चर      ( ग ) . नियन्त्रित चर        ( घ ) . अचर चर सही उत्तर ( ख ) . स्वतन्त्र चर ३ . अन्य चरहरूको मानमा निर्भर रहने र प्रयोगकर्ताले प्रत्यक्ष निर्धारण गर्न नमिल्ने चरलाई ..........चर भनिन्छ। ( क ) . आश्रित चर        ( ख ) . नियन्त्रित चर ( ग ) . स्वतन्त्र चर ( घ ) . अचर चर सही उत्तर ( क ) . आश्रित चर ४. कुनै पनि प्रयोग गदां नियन्त्रण गरिने चरलाई ..........   चर भनिन्छ । ( क ) . स्वतन्त्र         ( ख ) . नियन्त्रि...