विषय -विज्ञान कक्षा १०, (बहुवैकल्पिक प्रश्नहरु) MCQ
एकाइ - वैज्ञानिक अध्ययन
समुह - A बहुवैकल्पिक प्रश्नहरु
१.चरहरु कति प्रकारका
हुन्छन् ?
सही
उत्तर (ख). ३
२.प्रयोगकर्ताले मान
निर्धारण गर्न सक्ने चरलाई................ चर भनिन्छ।
(क). आश्रित चर (ख). स्वतन्त्र चर (ग). नियन्त्रित चर (घ). अचर चर
सही
उत्तर (ख). स्वतन्त्र चर
३ . अन्य चरहरूको मानमा
निर्भर रहने र प्रयोगकर्ताले प्रत्यक्ष निर्धारण गर्न नमिल्ने चरलाई ..........चर
भनिन्छ।
(क). आश्रित चर (ख). नियन्त्रित चर (ग). स्वतन्त्र चर (घ). अचर चर
सही
उत्तर (क). आश्रित चर
४. कुनै पनि प्रयोग गदां
नियन्त्रण गरिने चरलाई .......... चर
भनिन्छ ।
(क). स्वतन्त्र (ख). नियन्त्रित (ग).आश्रित (घ). नियन्त्रित र आश्रित
सही
उत्तर (ख). नियन्त्रित
५. पिण्डको एकाइ मिटरलाई
आधारभूत एकाइ भनिन्छ किनभने ..
(क). यो नापका अन्य एकाइहरुमा
निर्भर रहन्छ।
(ख). यो नापका अन्य एकाइहरुमा
निर्भर रहदैन ।
(ग). यो नाप्न सजिलो हुन
सही
उत्तर (ख). यो नापका अन्य एकाइहरुमा निर्भर
रहदैन ।
६.तल दिइएका मध्ये
आधारभूत एकाइको समूह पहिचान गर्नुहोस् ।
(क). Kg, Pa, m, s (ख). Kg, m, K, A (ग). Kg, N, Pa, W (घ). M, s, N, W
(क). m, s, Pa, N (ख). Pa, N,m/s, m/s2 (ग). K, m, kg, s (घ). kg, K, Pa, N
(क). kg, m and s (ख). kg, m and cm (ग). kg, m and K (घ). Kg, m and N
(क). kg/ms2 (ख). kg m²/s² (ग). g/ms2
(घ). kg/m³
(i). kg m2/s3 (ii).Kgm/s2
(ग).(i)बल (ii) चाप (घ).(i)चाप (ii) बल
सही
उत्तर (क).(i) . सामथ्र्य (ii) चाप
११.
एउटा अनुसन्धानको विषय चिनीको घोल्यमात्रामा तापको कस्तो असर हुन्छ ?
स्वतन्त्र चर र आश्रित चर पहिचान गर्नुहोस् ।
(i).पानीको तापक्रम (oC)
(iii).पानीको मात्रा
(iv).चिनीको तापक्रम
(क). (i) and (ii) (ख). (i) and (iii) ( ग). (ii) and (i) (घ). (iii) and (iv)
(ख). परीक्षणका बेला एउटा चर
परिवर्तन हुन्छ
(ग). एउटा चरले परिवर्तनलाई
प्रतिक्रिया दिन्छ
(घ).
परीक्षणपछि एउटा चर प्राप्त हुन्छ
सही
उत्तर (ख). परीक्षणका बेला एउटा चर
परिवर्तन हुन्छ
१३.
आश्रित चर भनेको के हो ?
(क). परीक्षणका बेला एउटा चर
स्थिर रहन्छ
(ख). परीक्षणका बेला एउटा चर
परिवर्तन हुन्छ
(ग). परीक्षणका बेला एउटा चर
अर्को चरमा निर्भर रहन्छ
(घ). परीक्षणका बेला एउटा चर
प्राप्त हुन्छ
सही
उत्तर.(ग) परीक्षणका बेला एउटा चर
अर्को चरमा निर्भर रहन्छ
१४.
कुन चरलाई दायाँ चर भनिन्छ ?
सही
उत्तर (ख). स्वतन्त्र चरलाई
१५.
लुमिनस इन्टेनसिटीको S.I.एकाइ के हो ?
सही
उत्तर (क). क्यान्डेला
१६.
स्वतन्त्र अस्तित्व भएका एकाइलाई के भनिन्छ ?
सही
उत्तरः (ग). आधारभूत एकाइ
१७.
S.I.एकाइमा कति ओटा आधारभूत परिमाण हुन्छन् ?
सही
उत्तरः (ग). ७
१८.
तलका मध्ये कुन आधारभूत एकाइ हो ?
सही
उत्तरः (ग). किलोग्राम
१९.
दिइएका मध्ये कुन भौतिक परिमाणको एकाइ m/s हुन्छ ?
सहीउत्तरः
(ख). गति
२०.
तलका मध्ये कुन चाहि तत्जन्य एकाइ हो ?
सही
उत्तर (ग). जुल
२१.
तलका मध्ये कुन आधारभूत एकाइको समूहले बलको एकाइ न्युटन (N) तत्जन्य एकाइ जनाउँछ ?
२२.
आर्या भन्छिन्, प्रयोगमा
धेरै चर हुन्छन्। एली भन्छिन्, एक प्रयोगमा धेरै नियन्त्रित चर हुन्छन्। त्यसपछि इभा
जवाफ दिन्छिन ’प्रयोगमा
एउटा मात्र आश्रित चर र केवल एक स्वतन्त्र चर हुन्छ ।को सही वा गलत छ ?
(ख).
एली सही छिन् तर आर्या र इभा गलत छन् ।
(ग). जुल. एली र इभा सबै सही
छन् ।
(घ). इभा सही छिन् तर आर्या
र एली गलत छन् ।
सही
उत्तर (ग). एली र इभा सबै सही छन् ।
२३.
तलका मध्ये कुन आधारभूत एकाइको समूहले चाप को एकाइ पास्कल तत्जन्य
एकाइ जनाउँछ
(क) kgm/s2 (ख) kgm2/s3 (ग) kg/ms2 (घ) kgm/s
सही
उत्तर (ग) kg/ms2
२४.
रबरब्याण्डको प्रयोग गरी गुलेलीबाट गोली फाल्दा तन्काई कस्तो प्रकारको चर हो ?
सही
उत्तर (क) स्वतन्त्र चर
२५.
धाराबाट पानी बग्ने दरको सम्बन्ध हेर्दा तलका मध्ये कुन चाँही आश्रित चर हो ?
(ग) पानीको चाप (घ) पानीको दिशा
सही
उत्तर(ख) प्रति मिनेटमा खसेको पानीको मात्रा
२६.चिनीको
घोल्य मात्रामा तापको असर पत्ता लगाउँदा पानीको मात्रा कस्तो खालको चर हो ?
सही
उत्तर(ग) नियन्त्रित चर
२७.
दुई चरहरु बिचको सम्बन्धलाई ग्राफमा प्रस्तुत गर्दा आश्रित चरलाई कुन अक्षमा
राखिन्छ।
(क) X – अक्ष (ख) Y – अक्ष
(ग) X =Y (घ) माथिको सवै
सही
उत्तर
(ख) Y – अक्ष
२८.
तलका मध्ये कुन अवरोधको एकाइ हो ?
सही
उत्तर (घ) ओहोम
२९.
हर्ज एकाइमा कुन आधारभूत एकाइ संलग्न हुन्छ ?
सही
उत्तर(ग) सेकेण्ड
३०.
आयतनमा तलका मध्ये कुन आधारभूत एकाई संलग्न हुन्छ ?
सही
उत्तर(क) मीटर
३१.
तलका मध्ये कुन भौतिक परिमाण होइन ?
सही
उत्तर(ख) तनाव
३२.
तल दिइएका कुन भौतिक परिमाणको एकाइ kg/m3 हुन्छ ?
सही
उत्तर (क) घनत्व
३३.
वैज्ञानिक अनुसन्धानमा कुनै वस्तुले कसरी कार्य गर्न सक्छ भनी शैक्षिक व्यक्तिले
गर्ने अनुमान.......
क)
उदेश्य (ख)परिकल्पना (ग) निष्कर्ष(घ) नतिजा
सही
उत्तर(ख)परिकल्पना
३४.
स्वतन्त्र र आश्रित चरहरु बिचको सम्बन्ध विकास गर्ने चरलाई के भनिन्छ ?
सही
उत्तर (ग) नियन्त्रित चर
३५.
आधारभूत एकाइ भन्नाले के बुझिन्छ ?
घ)
स्ट्यान्डर्ड एकाइ
सही
उत्तर (क). स्वतन्त्र अस्तित्व भएका
एकाइ
३६.
भौतिक मात्राको स्ट्यान्डर्ड रिफरेन्स रुपलाई के भनिन्छ ?
सही
उत्तर (घ) एकाइ
३७.
बलमा संलग्न आधारभूत एकाइ के के हुन् ?
(ग). न्युटन र मिटर (घ) सेकेन्ड र मिटर
सही
उत्तर (क). केजी, मिटर र सेकेन्ड
३८.
सेकेन्ड कुन प्रकारको एकाइ हो ?
सही
उत्तर (ख) आधारभूत
३९.
कुन चरलाई Y चर भनेर चिनिन्छ
?
सही
उत्तर (घ). आश्रित चर
४०.
तलका मध्ये कुनलाई आधारभूत एकाइ भनिन्छ ?
सही
उत्तर (घ). केल्विन
४१.
किन s-1 एक तत्जन्य एकाइ हो ?
(क) सेकेन्ड समयको एकाइ हो, समय तत्जन्य मात्रा
हो (ख) यो अन्य एकाइबाट
स्वतन्त्र छ
(ग). यो हर्जमा निर्भर छ (घ). यो सेकेन्डमा निर्भर
छ
सही
उत्तर (घ). यो सेकेन्डमा निर्भर छ
४२.
धाराको टुटी अलि धेरै घुमाउँदा धाराबाट अलि धेरै पानी आउने परीक्षणमा कुन आश्रित
चर हो ?
(क). धाराको आकार
(ख). टुटीको परिक्रमाको डिग्री
(ग). पानीको मात्रा (घ). पानीको घनत्व
सही
उत्तर (ग). पानीको मात्रा
४३.
किन एउटा परीक्षणमा एउटा मात्र स्वतन्त्र चर हुनुपर्छ ?
(ग). नत्र यो परीक्षण गर्न असम्भव छ (घ).
समीकरणमा सधैं एउटा मात्र चर हुन्छ
सही
उत्तर (क). स्वतन्त्र र आश्रित
चरविचको सही सम्बन्ध पत्ता लगाउन
४४.
समीकरणको एकरुपता कसरी परीक्षण गरिन्छ ?
सही
उत्तर (ग). समीकरणको दायाँ र बायाँ
दुवैतर्फका एकाइ जाँच गरेर
४५. पिण्डको
S.I. एकाइ कुन हो ?
सही
उत्तर (ख).. केजी
श्रव्य दृश्य सामग्री
स्मृति परीक्षण सेट -१
https://forms.gle/jkbumz1htBx5WfU8A
एकाइ : सजीवहरुको वर्गीकरण
समुह : A बहुवैकल्पिक प्रश्नहरु (MCQ)
१ तलकामध्ये कुन विरुवा डिभिजन अल्गी अन्र्तगत पर्छ ?
सही उत्तर ख.स्पाइरोगाइरा
२.साइकसलाई किन सवडिभिजन जिम्नोस्पर्म अन्र्तगत राखिएको छ ?
ख. यसमा बिउहरु नाँगा हुन्छन .
ग. यसमा करोरोफिल हुन्छ ।
घ. यसमा फलको सट्टा कोनहरु हुन्छन .
सही उत्तर ख. यसमा बिउहरु नाँगा हुन्छन
३.तलका मध्ये एकदलीय विरुवा पहिचान गर्नुहोस ।
क.केराउ ख.आँप
ग.बांस घ.स्याउ
सही उत्तर ग.बांस
४. तलका मध्ये फाइलम सिलेन्टेराटा अन्तर्गत पर्ने जीवहरुको
विशेषताहरु पहिचान गर्नुहोस्।
क.यो एककोषीय हुन्छ. ख.यो जमिनमा पाइन्छ .
ग. यसले टेन्टाकल्सको सहायताले चाल देखाउँछ . घ. यसको शरीरमा धेरै
छिद्रहरु हुन्छन्
सही उत्तर ग. यसले
टेन्टाकल्सको सहायताले चाल देखाउँछ .
५. सिलेन्टेरोनलाई किन ग्यास्ट्रोभास्कुलर क्याभिटी भनिन्छ?
घ. यसले खाना पचाउन सहयोग गर्छ.
सही उत्तर ख. यसले पाचन र परिवहनको काम गर्छ
६ तल दिइएका जन्तुमध्ये फाइनम प्लेटिहेन्मिन्थिसमा पर्ने
जन्तुहरुको समूह पहिचान गर्नुहोस्।
क. हाइड्रा, जेलिफिस, पिनवर्म, लिभर फ्लुक ख. टेपवर्म,
लिभर फ्लुक, डिप्लोजून, अटोप्लाना
ग. स्पोन्जिला, हाइड्रा, टेपवर्म, जेलिफिस घ. टेपवर्म, लिभर फ्लुक, डिप्लोजून हाइड्रा
सही उत्तर ख. टेपवर्म, लिभर फ्लुक, डिप्लोजून, अटोप्लाना
क. ओसिलो छाला, उभयलिंगी, नर्भ रिंग सहितको स्नायु प्रणाली, खण्ड खण्ड मिली बनेको शरीर
ख. ओसिलो छाला, एकलिंगीय, नर्भ रिंगसहितको स्नायु प्रणाली, खण्ड खण्ड मिली बनेको गरीर
ग. चेप्टो शरीर, उभयलिगी, निष्कासनका लागि नेफ्रिडियाहरु, शरीरको सतहबाट सास फेर्ने
घ. बेलनाकार शरीर, एकलिंगीय, रिजेनेरेसन विधिद्वारा प्रजनन
गर्ने, नर्भरिंग भएको
सही उत्तर क. ओसिलो छाला, उभयलिंगी, नर्भ रिंग सहितको स्नायु प्रणाली, खण्ड खण्ड मिली बनेको शरीर
सही उत्तर क. कटलफिस
९.माछामा गिल्सको काम के हो ?
सही उत्तर ख.सास फेर्ने
१०. चमेरालाई क्लास म्यामलियाअन्तर्गत राख्नुको मुख्य कारण कुन हो?
ग. यसले फोक्सोने सास फेर्छ घ. यसले बच्चा जन्माएर दुध चुसाउँछ
.
सही उत्तर घ. यसले बच्चा जन्माएर दुध चुसाउँछ .
११. तलका मध्ये सवडिभिजन एन्जिओस्पर्मअन्तर्गत पर्ने बिरुवाहरुको
समूह कुन हो
?
ग. लसुन, बाँस, सिमल, स्याउ घ. धुपी, लमुन, गुलाफ, साल
सही उत्तर ग. लसुन, बाँस, सिमल,
स्याउ
ख. यसका पातहरु सियो आकारका हुन्छन् र फूल फुल्छ .
ग. यसमा फूल फुल्छ र फल हुन्छ ।
घ. यसमा फलको सट्टा कोन हुन्छ र बिउ नाँगो हुन्छन् .
सही उत्तर घ. यसमा फलको स सट्टा कोन हुन्छ र बिउ नाँगो
हुन्छन् .
१३. चिप्ले किरालाई किन
मोलस्का फाइलममा राखिन्छ ?
ख.ट्युब फिटको सहायताले चाल देखाउँछ .
ग. शरीर, टाउको, छाती र पेटमा विभाजित हुन्छ.
घ. यिनीहरु ओसिलो माटो र पानीमा पाइन्छन्
सही उत्तर क. शरीर, टाउको, भिसेरल मास, मांशपेशीयुक्त खुट्टा र म्यान्टलमा
विभाजित हुन्छन.
क.जनावर P डिप्लोब्लाष्टिक र जनावर Q ट्रिप्लोब्लाष्टिक हुन् ।
ख.
P को शरीरमा छिद्र हुन्छ भने Q शरीर खोक्रो हुन्छ .
ग.
P र
Q दुवैको शरीर
डिप्लोब्लाष्टिक हुँदैन.
घ. P र Q दुवैको शरीरमा टेन्टाकल्स
हुन्छन्.
सही उत्तर ख. P को शरीरमा छिद्र हुन्छ भने Q शरीर खोक्रो हुन्छ .
१५. रिसिया र हर्स टेल दुवै ओसिलो र छार्या परेको ठाउँमा पाउनुको
कारण के हो?
ख. कम तापक्रममा मात्र बाँच्न सक्छ .
ग. पोषणको लागि सूक्ष्मजीवहरुमा निर्भर गर्दछ .
घ. गर्भाधानको लागि पानी चाहिन्छ .
सही उत्तर घ. गर्भाधानको लागि पानी चाहिन्छ .
१६. वनस्पति जगत्मा पर्ने जीवहरुका मुख्य विशेषता के के हुन् ?
(ख) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता नभएको, परपोषक
(ग) युक्यारियोटिक, कोष, कोषमा कोषभित्ता भएको, स्वपोषक
(घ) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्याप्रोफाइटिक
सही उत्तर (ग) युक्यारियोटिक, कोष,
कोषमा कोषभित्ता भएको, स्वपोषक
(ख) यसमा फूल फुल्छ यसका पात तिखा
हुन्छन्।
(ग)यसमा फूलको सट्टा कोन हुन्छ, फलबिनाको नाँगो विउ हुन्छ।
(घ) यसमा फूलको सट्टा कोन
हुन्छ, फलभित्र बिउ हुन्छ।
सही उत्तर (ग)यसमा फूलको सट्टा कोन हुन्छ, फलबिनाको नाँगो विउ हुन्छ।
१८. क्रमविकासका आधारमा दिइएका मध्ये सबैभन्दा धेरै नजिकको सम्बन्ध
भएका जीवहरुको समूह कुन हो ?
(ग) सिलेन्टरेटा, आर्थोपोडा, कोर्डेटा (घ) प्लेटिहेल्मेन्थिस, निमाथेल्मेन्थिस, एनिलिडा
सही उत्तर (घ) प्लेटिहेल्मेन्थिस, निमाथेल्मेन्थिस, एनिलिडा
(ग) भिभिप्यारस हुन्छ। (घ) बच्चा जन्माएर दुध चुसाउँछ .
सही उत्तर (घ) बच्चा जन्माएर दुध चुसाउँछ।
(ग) फन्जाइ, प्लान्टी, एनिमलिया (घ) फन्जाइ,
प्लान्टी, मोनेरा
सही उत्तर (घ) फन्जाइ, प्लान्टी, मोनेरा
सही उत्तर (ग) पंक्षी
(ग) मस, मकै, सिमी (घ) धान,
केरा, आँप
सही उत्तर (घ) धान, केरा,
आँप
सही उत्तर ग) ट्राकियोफाइटा
२४. तलका मध्ये कुन सजीवहरुको वर्गीकरणको आधारभूत एकाई हो ?
सही उत्तर ग)Class
सही उत्तर घ) R.H.Whittaker
सही उत्तर (घ) जिम्नोस्पर्म
सही उत्तर (क) Tube feet
२८. दुई कोठे मुटु कुन जीवमा हुन्छ ?
सही उत्तर (ख) माछा
सही उत्तर (घ) सिल्भर फिस
सही उत्तर (ख) ४ कोठे
सही उत्तर (घ) स्तनधारी
(ग) फाइलम, डिभिजन, वर्ग, फेमिली, स्पेसिस (घ) डिभिजन,
वर्ग, अर्डर, फेमिलि, जिनस
सही उत्तर (क) जगत, अर्डर, वर्ग, जिनस, स्पेसिस
सही उत्तर ख.न्युक्लियस बिनाको जीव
३४. युकेरियोटिक जीवाहरु कस्ता जीव हुन ?
सही उत्तर ग. व्यवस्थित न्युक्लियस भएका जीव
३५. कुन जगत्मा एककोषीय प्रोकारियोटहरु समावेश छन् ?
सही उत्तर क.मोनेरा
३६. एककोषीय युकेरियोट्सलाई कुन जगतले समावेश गर्छ ?
सही उत्तर ख. प्रोटिस्टा
३७. युग्लेना क्लोरोफिल भएको एककोषीय जीव हो ? यो कुन जगत्मा पर्छ ?
सही उत्तर ख. प्रोटिस्टा
३८. विरुवाको कोषभित्ता केले बनेको हुन्छ ?
सही उत्तर घ.सेल्युलोज
३९.विरुवा स्वपोषक (अटोट्रोफहरु) हुन । यसको मतलब के हो?
ग.यसले सडिरहेको जैविक पदार्थबाट पोषण सोस्न सक्छ घ. यसले विरुवा
खान सक्छ
सही उत्तर ख. यसले आफ्नै खाना संश्लेषण गर्न
सक्छ
४०.अल्गीहरु थैलस हुन । यसको अर्थ के हो?
ग.यसमा राइजोम र पात हुन्छ. घ. यसमा जरा, काण्ड र पात हुँदैन.
सही उत्तर घ. यसमा जरा, काण्ड र पात हुँदैन.
क. अल्गी ख. फन्जाई ग. बायोफाइटा घ. ट्रेकोफाइट
सही उत्तर क. अल्गी
४२. पोरिफेरामा ओस्टिया र ओस्कुलम भनेको के हो?
ख. ओस्टिया मुख हो र ओस्कुलम लोकोमोटरी अंग हो .
ग.ओस्टिया साना छिद्र हुन् र ओस्कूलम सबैभन्दा ठुलो छिद्र हो
घ. ओस्टिया स्नायु रिड हो र ओस्कुलम पाचन प्रणाली हो
सही उत्तर ग.ओस्टिया साना छिद्र हुन् र ओस्कूलम सबैभन्दा ठुलो छिद्र
हो
४३. एनेलिडालाई निष्कासन गर्न कुन अंगले मदत गर्छ ?
सही उत्तर क. नेफ्रिडिया
४४. अर्थोपोडालाई सास फेर्न कुन अंगले मदत गर्छ ?
ग. मांसपेशी खुट्टा, आवरण, भिसेरल मास घ. स्पाइरेकल्स,
ट्रम्पेट, फोक्सो
सही उत्तर ख. छाला, गिल्स, श्वासनली
सही उत्तर ग. मांसपेशी खुट्टा
सही उत्तर घ. समुद्री घोडा
४७. विषमतापी जनावरको अर्थ के हो ?
ग. चिसो ठाउँमा बस्ने घ.
रगत चिसो भएको
सही उत्तर ख. शरीरको तापक्रम परिवर्तनशील भएको
४८. समुद्री घोडा कुन वर्गको जीव हो ?
सही उत्तर क मत्स्य
४९. भ्यागुता कुन फाइलममा पर्छ ।
क . उभयचर ख.
कोर्डांटा ग. हेमिकोर्डांटा घ जलचर जीव
सही उत्तर ख. कोर्डांटा
क .अन्डा पार्ने, खोको हड्डीहरु, प्वाँख ख. प्रत्यक्ष जन्म दिने, जलचर, स्ट्रिमलाइन्ड शरीर
ग. चार कोठाको मुटु, बच्चा जन्माउने, पसिना ग्रन्थि भएको घ. अन्डा पार्ने, पखेटा भएको, दुई कोठाको मुटु
सही उत्तर. ग. चार कोठाको मुटु, बच्चा जन्माउने, पसिना ग्रन्थि भएको
सही उत्तर क. मतस्य
ग. पन्छीको भन्दा उभयचरभन्दो मुटु सानो हुन्छ घ. उभयचरभन्दा पन्छीको मुटु सानो हुन्छ
सही उत्तर ख. उभयचरभन्दा पन्छी बढी विकसित छन्
५३. निम्न जनावरमा कुन ननकोडांटा हो ?
सही उत्तर क. गंड्यौला
५४. वनस्पति जगत्मा पर्ने जीवहरुका मुख्य विशेषता के के हुन् ?
ख. युक्यारियोटिक कोष, कोषमा कोषभित्ता भएको, परपोषक
ग.युक्यारियोटिक कोष, कोषमा कोषभित्ता भएको, स्वपोषक
घ. युक्यारियोटिक कोष, कोषमा कोषभित्ता नभएको, स्याप्रोट्रोफिक
सही उत्तर ग.युक्यारियोटिक कोष, कोषमा कोषभित्ता भएको, स्वपोषक
ख. फूलहरु फुल्ने, विउ उत्पादन, पातलो पात, एकल निषेचन
ग. फूलहरु फुल्ने, पातहरु सुई जस्तै हुने, दोहोरो निषेचन हुने
घ. फूलको सट्टा कोन हुने, विउ फलभित्र हुने दोहोरो निषेचन
सही उत्तर क.कोन, फलबिनाको नांगो बिउ, एकल निषेचन
सही उत्तर ख पक्षी
सही उत्तर ग. ट्राकियोफाइटा
५७. दिइएको संवाद अध्ययन गर्नुहोस्ः
आर्या : बिरुवाका डाँठमा नोड हुन्छन्। तिनीहरुबाट पात वा हाँगा बढ्छन् ।
एलीः मैले मकैको बोटमा नोडहरु बराबर अन्तरालमा रहेको देखेकी छु।
पूजाः चनाको बोटमा नोडहरु बराबर अन्तरालमा हुँदैनन् ।
माथिको संवादमा को सही र को गलत छ ?
ख. एली सही तर आर्या र पूजा गलत छन् ।
ग. आर्या सही तर एली र पूजा गलत छन् ।
घ. पूजा सही तर आर्या र एली गलत छन् ।
सही उत्तर क. आर्या, एली र पूजा सही छन् ।
सही उत्तर घ.प्लेटिहेल्मिन्थेस
५९. हाइड्राको
सेलेन्टेरोनको अन्त्यमा रहेको एउटा ठुलो छिद्रलाई के भनिन्छ ?
सही उत्तर घ. हाइपोस्टोम
६०. कुन फाइलममा कटलफिस, शङ्खेकिरा, चिप्लेकिरा र युनियो समावेश छन् ?
सही उत्तर ग.मोलुस्का
६१. तलका मध्ये कुन समूह नेमाटहेल्मिन्थेस हो ?
ग. समुद्री अर्चिन, स्टारफिस, बिटल स्टार घ. गोलो जुका, पिनवोर्म, हुकवोर्म
सही उत्तर घ. गोलो जुका, पिनवोर्म, हुकवोर्म
ग.गर्भांधान पानीमा हुन्छ घ.पानी र अण्डा मिलेर भुरा बन्छ ।
सही उत्तर ग.गर्भांधान पानीमा हुन्छ
६३.कुन बर्गका जीवको दुई कोठाको मुटु हुन्छ ?
सही उत्तर क. मत्स्य
६४.जुन वर्गका जीवले आफ्ना बच्चालाई दुध खुवाउँछन् ?
सही उत्तर घ.स्तनधारी
६५. नोटोकर्ड भनेको के हो?
ग.मेरुदण्डभित्र बसेको सुसुम्ना
घ. पाचन नली र स्पाइनल कर्डबिचको कार्टिलेजबाट बनेको ट्युब
सही उत्तर घ. पाचन नली र स्पाइनल कर्डबिचको कार्टिलेजबाट बनेको ट्युब
६६. कुन फाइलमका जीवको अस्थिपञ्जर बाहिर नभई मांसपेशीभित्र हुन्छ ?
सही उत्तर घ. भर्टिबेटा
६७. चार कक्ष भएको मुटु, चार ओटा खुट्टा र पसिना ग्रन्थि भएको जीव कुन वर्गको हुन्छ ?
सही उत्तर घ.स्तनधारी
ग. विषमतापी जीव घ. तिखो
पन्जा र चुच्चो मुख भएको
सही उत्तर ख. मेरुदण्डद्वारा नोटकोर्ड प्रतिस्थापित
६९. कोडांटाको कुन सवफाइलम सबैभन्दा विकसित हुन्छ ?
सही उत्तर घ. भर्टिब्रेटा
७०. तमका मध्ये कुन कोषमिती भएको हेटेरोट्रोफिक (परपोषक) जीव हो?
सही उत्तर ग.च्याँउ
७१. तनका मध्ये कुन कोषभित्ता नभएको एककोपीय र हेटेरोट्रोफिक
(परपोषी) जीव हो ?
सही उत्तर क. अमिवा
७२. निम्नमध्ये कुन जगत्मा कोषभित्तीविनाको बहुकोषीय र
हेटेरोट्रोफिक जीव छन ?
सही उत्तर घ. जन्तु
७३. तलका मध्ये कुन कोषभित्ता भएको बहुकोषीय र अटोट्रोफिक जीव हो ?
सही उत्तर क.बनस्पति
सही उत्तर ग. फन्जाइ
७५. भ्यागुतालाई किन जन्तु जगत्मा राखिन्छ ?
ग. एककोषीय, युक्यारियोटिक, कोषभित्ता नभएको घ. बहुकोषीय,
युक्यारियोटिक, कोषभित्ती नभएको
सही उत्तर घ. बहुकोषीय, युक्यारियोटिक, कोषभित्ती नभएको
सही उत्तर ख. सिलेन्टरेटा
७७.इकाइनोडरमाटालाई हिंडडुल गर्न केले मदत गर्छ ?
सही उत्तर ख. ट्युबफिट
७८. मोलस्काको हड्डीले बनेको सुरक्षात्मक आवरणलाई के भनिन्छ ?
सही उत्तर ग. म्यान्टल
७९. सबफाइलम भर्टिबेटा जीवको मेरुदण्डमा के हुन्छ ?
सही उत्तर ख. सुषुम्ना
८०.सेलामेन्डर सरीसृप जस्तो देखिन्छ तर किन यो उभयचर हो ?
सही उत्तर ख. गर्भाधानका लागि पानी चाहिन्छ
८१.गोहीको मुटुमा कति ओटा कोठा हुन्छन् ?
सही उत्तर ग. ४
८२.सार्कलाई किन मत्स्य वर्गमा राखिएको हो ?
ख. फुल पार्ने, मुटुमा तीन कोठा भएको, अर्धजलचर
ग. प्रत्यक्ष बच्चा जन्माउने, मुटुमा तीन कोठा भएको, फोक्सोले सास फेर्ने
घ. मांसहारी, नोटोकर्ड भएको, मेरुदण्ड भएको, जलचर
सही उत्तर क. फुल पार्ने, मुटुमा दुई कोठा भएको, जलचर
सही उत्तर ग. स्तनधारी
८४. तलका मध्ये कुन माछामा आन्तरिक गर्भाधान हुन्छ ?
सही उत्तर घ समुद्री घोडा
श्रव्य दृश्य सामग्री
स्मृति परीक्षण सेट -१
https://forms.gle/5st65yVGx3fVWJt5A
स्मृति परीक्षण सेट -२
https://forms.gle/GkUJDyvNaArZAv5i8
स्मृति परीक्षण सेट -३
https://forms.gle/jUJzeVuQ1cb6vodY6
स्मृति परीक्षण सेट -४
https://form-timer.com/start/d5481279
एकाइ
: ३
मौरी
१.
मौरी कुन फाइलम अन्तर्गत पर्दछ ?
क.
एन्लिडा ख. आथ्र्रोपोडा ग. कर्डाटा घ.मोलस्का
सही उत्तर ख. आथ्र्रोपोडा
क.
बायोलोजी ख. मेलिटोलोजी
ग. एपिकोलोजी घ.एपिकल्चर
सही उत्तर ग. एपिकोलोजी
३.
मौरीलाई किन फाइलम आर्थोपोडामा राखिएको छ ?
क.
यसले फुल पार्छ । ख. यसले मह उत्पादन गर्छ ।
ग.
यसको शरीरमा खण्ड खण्ड मिलेर बनेका खुट्टाहरु पाइन्छन । घ. यो सामाजिक किरा हो।
सही उत्तर ग. यसको शरीरमा खण्ड खण्ड मिलेर बनेका
खुट्टाहरु पाइन्छन ।
क.
मह बनाउने ख. वातावरणमा हुने परिवर्तन
थाहा पाउने
ग.
परागकण संकलन गर्ने घ. खाना
पत्ता लगाउने
सही उत्तर ख. वातावरणमा हुने परिवर्तन थाहा पाउने
क.
टाउको सानो र गोलाकार, सबैभन्दा
ठुलो र सलक्क परेको जिउ
ख.
मझौला आकारको शरीर, कालो
र झुसिलो
ग.
सबैभन्दा सानो जिउ, चपाउने
र चाट्ने मुख
घ.
खुट्टामा पोलेन बास्केट भएको, विष ग्रन्थि नभएको
सही उत्तर क. टाउको सानो र गोलाकार, सबैभन्दा ठुलो र सलक्क परेको जिउ
क.
भाले मौरी ख. मौरीको लार्भा ग. कर्मी मौरी घ.
रानी मौरी
सही उत्तर घ. रानी मौरी
क.
फुल पार्ने ख. शत्रुसँग लड्ने ग. घारलाई नियन्त्रणमा राख्ने घ. मह उत्पादन गर्ने
सही उत्तर क. फुल पार्ने ग. घारलाई नियन्त्रणमा राख्ने
क.
फूल ख. प्युपा ग. लार्भा घ. बयस्क
सही उत्तर ग. लार्भा
९.तलका
विशेषताहरुको आधारमा भाले मौरीको पहिचान गर्नुहोस्।
क.
फर्टाइल, झुसिलो,
मझौलाकार,
ह्याप्लोइड
ख.
स्टेराइल, झुसिलो,
मझौलाकार,
डिप्लोइड
ग.
स्टेराइल, चिल्लो,
सबभन्दा सानो,
डिप्लोइड
घ.
फर्टाइल, झुसिलो,
सबभन्दा ठुलो,
ह्याप्लोइड
सही उत्तर क. फर्टाइल, झुसिलो, मझौलाकार, ह्याप्लोइड
१०.
एउटा घारमा कर्मी मौरीको संख्या कति हुन्छ?
क.
१०,०००
देखि २०,००० ख.
२०,०००
देखि ८०,०००
ग.
३०,०००
देखि ५०,००० घ.
५०,०००
देखि ८०,०००
सही उत्तर ख. २०,००० देखि ८०,०००
क.
सुरुको तीन दिनसम्म रोयल जेली खाने
ख.
लार्भा अवधिभर रोयल जेली खाने
ग.
सुरुको चार दिनसम्म रोयल जेली खाने
घ.
प्युपा अवधिभरि रोयल जेली खाने
सही उत्तर ख. लार्भा अवधिभर रोयल जेली खाने
क)
४–६
दिन (ख) ७–११ दिन (ग) १२–१७ दिन (घ) १८–२० दिन
सही उत्तर (ग) १२–१७ दिन
१३.
मौरीले आफ्नो गोलाका सदस्यहरुलाई चिन्ने आधार के हो ?
(क)
नाँचेर (ख) छोएर (ग)
गन्धबाट (घ) दृष्टिबाट
सही उत्तर (ग) गन्धबाट
१४.
मौरीहरुमा भाले मौरी के बाट विकास हुन्छ ?
(क)
अनिसेचित फुल (ख) निसेचित फुल
(ग) कर्मी मौरीले कुनै पनि हेरचाह नगरेका अनिशेचित
लार्भा
(घ)
निसेचित अण्डाबाट बनेको लार्भा जसलाई रोयलजेली खुवाइन्छ।
सही उत्तर(क) अनिसेचित फुल
१५.
तलका मध्ये कुन मौरी प्रजनन गर्न असक्षम हुन्छ ?
(क)
रानी मौरी (ख) कर्मी मौरी (ग) भाले मौरी (घ) माथिका कुनै पनि होइन।
सही उत्तर (ख) कर्मी मौरी
१६.
रोयल जेली ............ले निकाल्दछन् ।
(क)
रानी मौरी (ख) भाले मौरी (ग)
कर्मी मौरी (घ) माथिका सबै
सही उत्तर (ग) कर्मी मौरी
१७.
मौरी नाचेको अवस्थाले....जनाउँछ।
(क)
खानाको स्रोत (ख) खानाको प्रयाप्तता (ग) खानाको दिशा (घ) माथिका सबै
सही उत्तर (घ) माथिका सबै
१८.
मौरी पालन के का लागि महत्त्वपूर्ण हुन्छ ?
(क)
परागसेचन(ख) मह उत्पादन (ग) रोयल जेली उत्पादन (घ) माथिका सबै
सही उत्तर (घ) माथिका सबै
१९.
कुन मौरीमा १६ ओटा मात्र क्रोमोजोम हुन्छन् ?
(क)
रानी मौरी (ख) कर्मों मौरी (ग) भाले मौरी
(घ) रानी मौरी र कमीं मौरी
सही उत्तर (ग) भाले मौरी
२०.
रोयल जेली कहाँबाट उत्पादन हुन्छ ?
(क)
रानी मौरीको शिरग्रन्थिबाट
(ख)
भाले मौरीको शिरग्रन्थिबाट
(ग)
कर्मी मौरीको शिरग्रन्थिबाट
(घ)
कर्मी मौरीको र्यालग्रन्थिबाट
सही उत्तर (ग) कर्मी
मौरीको शिरग्रन्थिबाट
२१.
मौरीको लार्भालाई रोयल जेली मात्र खान दिँदा कुनै मौरी बन्छ ?
(क)
रानी मौरी (ख) भाले मौरी (ग) कर्मी मौरी
(घ) रानी मौरी र कर्मा मौरी
सही उत्तर(क) रानी मौरी
२२.
दिइएको चित्रमा मौरीको कुन अवस्था देखिएको छ ?
(क)
फुल (ख) लाभा (ग) प्युपा (घ) वयस्क
सही उत्तर(ग) प्युपा
२३.
मौरीलाई सामाजिक किरा भन्नुको कारण के हो ?
(क)
यसले मह उत्पादन गर्छ। (ख) यसले
विरुवामा परागसेचन गराउँछ।
(ग)
यो समूहमा मिलेर बस्छ। (घ) घरपालुवा
किरा हो।
सही उत्तर(ग) यो समूहमा मिलेर बस्छ।
२४.
कर्मों मौरीका खुट्टामा रहेको पोलेन बास्केट कुनै कारणवस चुँडिएछ। अब उसको कुन
कार्य गर्ने क्षमता घट्छ ?
(क)घारको
नियन्त्रण गर्र्ने (ख) बुड प्रकोष्ठ निर्माण गर्ने
(ग)
लार्भालाई रोयल जेली खुवाउने (घ) फूलको
परागकण जम्मा गर्ने
सही उत्तर (घ) फूलको परागकण जम्मा गर्ने
(क)
पोलेन स्याक (ख) ओभरी (ग) स्पर्म स्याक (घ) एग स्याक
सही उत्तर (ग) स्पर्म स्याक
२६.
गर्भाधान नभएको मौरीको फुलमा कति ओटा क्रोमोजोम हुन्छन् ?
(क)
४ ओटा (ख) १६ ओटा (ग) ३२
ओटा (घ) ४० ओटा
सही उत्तर (ख) १६ ओटा
२७.
कर्मी मौरी कति दिनको हुँदा मैन र घारको कोठा बनाउने गर्छ ?
(क)
३–६
दिन (ख) ८–१६ दिन (ग) १२–१८ दिन (घ) २०–२४ दिन
सही उत्तर(ग) १२–१८ दिन
क.रानी
मौरी ख. कर्मी मौरी ग.भाले मौरी
घ. रानी मौरी र कमी मौरी
सही उत्तर ग.भाले मौरी
२९.
गर्भाधान भएको अन्डाबाट बनेको लार्भालाई रोयल जेली मात्र खुवाउँदा के बन्छ ?
क.
रानी मौरी ख. कर्मी मौरी ग.भाले मौरी घ. रानी मौरी र कर्मी मौरी
सही उत्तर क. रानी मौरी
३०
मौरीले कृषिमा कसरी सहयोग गर्छ ?
क.
एक ठाउँबाट अर्को ठाउँमा बीजहरु सार्न ख. परागसेचन गर्न
ग.
पुष्परस संकलन गर्न घ. बिरुवालाई पोषक तत्त्व प्रदान गर्न
सही उत्तर ख. परागसेचन गर्न
३१.
भाले मौरी कसरी जमिन्छ ?
क. पार्थोजिनेसिसवाट ख. स्योरुलेसनबाट ग.गर्भाधानबाट घ. मेटामोफोसिसवाट
सही उत्तर क. पार्थोजिनेसिसवाट
३२.
किन भाले मौरीले फुलको पुष्प रस खान सक्दैन ।
क.तिनीहरुसँग पराग टोकरी छैन ख.
तिनीहरूसँग अविकसित प्रोवोसिस हुन्छ
ग.
तिनीहरु फूल सुघ्न सक्दैनन् घ.
तिनीहरु परागकण चपाउन सक्दैनन्
सही उत्तर ख. तिनीहरूसँग अविकसित प्रोवोसिस हुन्छ
क
लार्भा र मौरी ख रानी मौरी र कर्मी मौरी
ग.ड्रोन
भौरी र कर्मी मौरी घ. ड्रोन मौरी र रानी मौरी
सही उत्तर घ. ड्रोन मौरी र रानी मौरी
३४.
कभी मौरी कति समय बांच्छ ?
क.
६ हप्तादेखि ६ महिनासम्म ख. २
वर्षदेखि ५ वर्षसम्म
ग.लगभग
२ महिना घ. २ महिना
सही उत्तर क. ६ हप्तादेखि ६ महिनासम्म
३५.
सम्भोगपछि ड्रोन किन मर्छन् ।
क.
पेटका तन्तु च्यातिएर ख. फूलको रस खान नपाएर
ग.घारबाट
निकालिएको हुनाले
घ.
रानी मौरीले टोकेको हुनाले
सही उत्तर क. पेटका तन्तु च्यातिएर
३६.
कमी मौरीका विशेषताहरू के के हुन् ?
क.
सबैभन्दा सानो, उर्वर, हाप्लोइड ख. बाँझो, सबैभन्दा ठुलो, डिप्लोइड
ग.
बांझो, सबैभन्दा सानो, डिप्लोइड
घ. उर्वर, डिप्लोइड, मझौला
आकारको
सही उत्तर ग. बांझो, सबैभन्दा सानो, डिप्लोइड
३७.
रानी मौरीका विशेषताहरु के के हुन् ?
क.
बांझो, मझौला आकारको, डिप्लोइड
ख. उर्वर, सबैभन्दा ठुलो, डिप्लोइड
ग.
सबैभन्दा सानो, उर्वर, हाप्लोइड घ. बाँझो, सबैभन्दा ठुलो, डिप्लोइड
सही उत्तर ख. उर्वर, सबैभन्दा ठुलो, डिप्लोइड
क.
हिस्टोजेनेसिस प्यूपा चरणमा हुन्छ ख. मेटामार्फीसिस हरेक प्युपामा
हुन्छ
ग.
मौरीको जीवनचक्रमा स्पष्ट चार चरण हुन्छन्
घ. मौरीको जीवनचक्र चार
महिनामा पूरा हुन्छ
सही उत्तर ग. मौरीको जीवनचक्रमा स्पष्ट चार चरण
हुन्छन्
४०.
मह कोषहरुलाई कसले सफा गर्छ ?
क.
रानी मौरीले ख. डोन मौरीले ग.. कर्मी मौरीले घ. १ देखि ३ दिनसम्मको कर्मी मौरीले
सही उत्तर ग.. कर्मी मौरीले
४१.
मौरीहरुले पारिस्थितिक प्रणालीलाई कसरी मदत गर्छन् ?
क.
मह उत्पादन गरेर ख. संक्रमण रोकेर ग.
मैन उत्पादन गरेर घ. बिरुवामा परागसेचन गरेर
सही उत्तर घ. बिरुवामा परागसेचन गरेर
४२.
५ दिनका कर्मी मौरीको काम के हो ?
क.
घार सफा गर्नु ख. पुष्परस संकलन गर्नु ग. रोयल जेली उत्पादन गर्नु घ. लार्भालाई खुवाउनु
सही उत्तर घ. लार्भालाई खुवाउनु
श्रव्य दृश्य सामग्री
स्मृति परीक्षण सेट -१
https://forms.gle/vfjMiYsMxyJdg2mGA
स्मृति परीक्षण सेट -२
https://forms.gle/jPmXnpxaNa5mfiqS8
एकाइ - ४
क्रोमोजोम (Chromosome)
१. क्रोमोजोमको शाब्दिक अर्थ के हो ?
(क)
अनुवंशिय वस्तु (ख) दोब्रिएको धागोहरु (ग) रंगीन वस्तु (घ) चम्किलो रेशाहरु
सही उत्तर (क) अनुवंशिय वस्तु
२. दुई जोडा क्रोमोटिडहरु जोडीने बिचको
गोलाकार भागलाई के भनिन्छ ?
(क)
क्रोमाटिड (ख) सेल प्लेट (ग) क्लेभेज (घ) सेन्ट्रोमियर
सही उत्तर (घ)
सेन्ट्रोमियर
३. एउटा डिप्लोइड क्रोमोजोममा कति क्रोमाटिडहरु
हुन्छन् ?
(क)
१ (ख) दुई (ग) तीन (घ) चार
सही उत्तर (ख)
दुई
४. मानिसको कोषमा कति जोडा सेक्स
क्रोमोजोम हुन्छन् ?
(क)
१ जोडा (ख) २२ जोद्या (ग) २३ जोडा (घ) ४६ जोडा
सही उत्तर (क)
१ जोडा
५. क्रोमोजोम के के मिलेर बनेको हुन्छ ?
(क) DNA ,RNA (ख) DNA र
कार्बोहाइड्रेट (ग) DNA र प्रोटिन (घ) RNA र प्रोटिन
सही उत्तर (ग) DNA र प्रोटिन
६. सेक्स क्रोमोजोमको मुख्य कार्य के
हो ?
(क)
सोमाटिक गुण निर्धारण गर्ने (ख) लिगं निर्धारण गर्ने
(घ)
आँखाको बनोट निर्धारण गर्ने (ग) रोग प्रतिरोधक क्षमता बढाउने
सही उत्तर (ख)
लिगं निर्धारण गर्ने
७. वंशाणुगत गुण सार्ने क्रोमोजोमको
सबैभन्दा सानो एकाइलाई के भनिन्छ ?
(क) DNA (ख)
क्रोमाटिड (ग) सेन्ट्रोमियर (घ) वंशाणु
सही उत्तर (घ) वंशाणु
८. निम्नमध्ये कुनले महिलाको शरीरमा
रहेका कोषको क्रोमोजोमको संकेत गर्छ ?
(क)
४४+XX (ख)
४४+XY (ग) २२+XX
(घ) २२+ XY
सही उत्तर (ख)
४४+ XX
९. तलका मध्ये कुन भनाइ सही छ ?
(क)
अन्डामा Y क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा X क्रोमोजोम हुन्छ।
(ख)
अन्डामा X क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा X क्रोमोजोम हुन्छ।
(ग)
अन्डामा X क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा X वा Y
मध्ये कुनै एक क्रोमोजोम हुन्छ।
(घ)
अन्डा र शुक्राणु दुवैमा X
क्रोमोजोम हुन्छन् ।
सही उत्तर (ग)
अन्डामा X क्रोमोजोम मात्र हुन्छ भने शुक्राणुमा X वा Y मध्ये कुनै एक क्रोमोजोम हुन्छ।
१०. सेक्स क्रोमोजोमको मुख्य कार्य के
हो
कं) सोमाटिक गुण निर्धारण गर्ने ख.)
रोग प्रतिरोधक क्षमता बढाउने
ग.) लिगं निर्धारण गर्ने घ.) आँखाको बनोट निर्धारण गर्ने
सही उत्तर ग.)
लिगं निर्धारण गर्ने
११. क्रोमोजोमको कुन भागमा वंशानुगत
गुण हुन्छ ?
क) हात ख.) कोमेटिडस
ग). सेन्ट्रोमियर घ.) वंशाणु
सही उत्तर घ.)
वंशाणु
१२. मानव कोषमा कति ओटा क्रोमोजोम
पाइन्छन् ?
क) २३
ख)२३ जोडा ग). ४६ जोडा घ) n
सही उत्तर ख)२३ जोडा
१३. मानव डिम्बको क्यारियोटाइप के हो ?
क.) २२+X ख.) २३+ Y ग.) २३+X घ.) २४ + XY
सही उत्तर क.)
२२+X
१४)भालेमा कुन सेक्स कोमोसोम हन्छन् ?
क) XX ख)XY ग) XXY घ) XO
सही उत्तर ख)XY
१५.तलका मध्ये जीवहरुका गुणहरु
निर्धारण गर्ने तत्व कुन हो ?
क)न्यूक्लियस ख)
क्रोमोजोम
ग) साइटोप्लाजम घ) जीवकष
सही उत्तर ख) क्रोमोजोम
१६.हयाप्लोइड कोष भन्नाले कस्तो कोष
बुझिन्छ ?
क)मातृकोषमाजस्तै सन्ततिकोषमा
कोमोजोमको सख्या बराबर भएको
ख) मातृकोषमा भन्दा कोमोजोमको सख्या
दुई गुणा भएको कोष
ग.). मातृकशेष भन्दा आधा कोमोजोम भएको
कोष
घ) मातृकोष भन्दा क्रोमोजोमको सख्या
चार गुणा बढी भएको
सही उत्तर ग.).
मातृकशेष भन्दा आधा कोमोजोम भएको कोष
१७.तलका मध्ये सेक्स क्रोमोजोमको काम
कुन हो
कं). कोष विभाजन ख). फोटो
सिन्थेसिस ग). प्रोटिन सिन्थेसिस घ. लिगं
निर्धारण
सही उत्तर घ.
लिगं निर्धारण
१८.डी एन ए कहां रहेको हुन्छ ?
. क) जीवकोप
ख)माइटोकोन्ड्रिया ग.)
प्लाष्टिक घ). क्रोमोजोम
सही उत्तर घ).
क्रोमोजोम
श्रव्य दृश्य सामग्री
कोष विभाजन (Cell Division)
१. न्युक्लियोलस र नयुक्लियर झिल्लि
हराउने र क्रोमोजोम स्पष्ट देखिने माइटोसिसको कुन चरणमा हुन्छ ?
(क)
प्रोफेज (ख) मेटाफेज (ग) एनाफेज (घ) टेलोफेज
सही उत्तर (क) प्रोफेज
२. माइटोसिस कोष विभाजनको कुन चरणमा
क्रोमोजोमहरु कोषको मध्ये भागमा आउँछन् ?
(क)
प्रोफेज (ख) मेटाफेज (ग) एनाफेज (घ) टेलोफेज
सही उत्तर (ख) मेटाफेज
३. माइटोसिस कोष विभाजनको कुन चरणमा
क्रोमोजहरु छुट्टिएर र धु्रवतिर जान्छन् ?
(क)
प्रोफेज (ख) एनाफेज (ग) मेटाफेज (घ) इन्टरफेज
सही उत्तर(ख)
एनाफेज
४. कुनै सोमाटिक कोषको क्रमशः चार पटक
कोष विभाजन भएमा कतिवटा कोष बन्दछन्।
(क)
४ (ख) ८ (ग) १२ (घ) १६
सही उत्तर (घ) १६
५. मियोसिस कोष विभाजनको सबैभन्दा लामो
चरण कुन हो ?
(क)
प्रोफेज-I (ख) प्रोफेज-II
(ग) एनाफेज (घ) टिलोफेज
सही उत्तर (क)
प्रोफेज-I
६. मियोसिस कोष विभाजनका कुन चरणमा
क्रसिगं ओभर र कायज्माटा बन्दछ ?
(क)
पाचिटिन र जाइगोटिन (ख) डिप्लोटिन र डाइकाइनेसिस
(ग) पांचिटिन र डिप्लोटिन (घ) जाइगोटिन र
डाइकानेसिस
सही उत्तर (ग) पांचिटिन र डिप्लोटिन
७. मियोसिस कोष विभाजन प्रक्रियामा कुन
कोषहरु बिच क्रसिगं ओभर हुन्छ ?
(क)
नन होमोलोगस क्रोमोजेमका क्रोमाटिडहरु (ख) होमोलोगस क्रोमोजेमका क्रोमाटिडहरु
(ग)
क्रोमोजेमका क्रोमाटिडहरु (घ) होमोलोग्स क्रोमोजेमका नन सिस्टर क्रोमाटिडहरु
सही उत्तर (ख) होमोलोगस क्रोमोजेमका
क्रोमाटिडहरु
८. तलका मध्ये सबैभन्दा सक्रिय चरण कुन
हो ?
(क)
प्रोफेज (ख) मेटाफेज (ग) एनाफेज (घ) इन्टरफेज
सही उत्तर (ग) एनाफेज
९. माइटोसिसि कोष विभाजनका लागि तलका
मध्ये कुन भनाइ ठिक हो?
(क)
यो कोष विभाजनमा एकै पटकमा चार ओटा कोष बन्छन्। (ख) यो कोष विभाजनमा हेप्लोइड कोष
बन्छन्।
(ग)
यो कोष विभाजन् प्रजनन कोषमा हुन्छ। (घ) यो कोष विभाजनले कोषको पुनः निर्माण गर्छ।
सही उत्तर (घ)
यो कोष विभाजनले कोषको पुनः निर्माण गर्छ।
१०. घाउ निको पार्न कुन कोष विभाजन
जिम्मेवार हुन्छ।
क) अमाइटोसिस ख) माइटोसिस
ग). मियोसिस
घ) मियोसिस र माइटोसिस दुवै
सही उत्तर ख)
माइटोसिस
११.मियोसिस द्वारा कुन कोष उत्पादन
हुन्छ ?
क) न्यूरोन ख). कोल्मनर एपिथेलियम ग). डब्लू बी. सी.
घ)डिम्ब
सही उत्तर घ)डिम्ब
१२. कुन कोष विभाजनले मैथुनिक प्रजनन
आनुवंशिक दोष सुधार र जैविक उत्परिवर्तनमा मदत गर्छ?
क) माइटोसिस ख) अमाइटोसिस ग.) मियीसिम
घ). विभाजन
सही उत्तर ग.)
मियीसिस
१३.वहुकोषीय जीवहरुमा शरीरको
तन्तुहरुको वृद्धि र घाउ निको पार्न लागि कुन प्रक्रिया जिम्मेवार छ
क). कोष विभाजन ख). म्ल्ब् रेप्लिकेसन ग). प्रोटिन संश्लेषण घ). मियोसिस
सही उत्तर क).
कोष विभाजन
१४.कुन प्रकारको कोष विभाजनले दुई समान सन्तति
कोषहरु बनाउँछ ?
क). माइटोसिस ख). मियोसिस
ग). साइटोकाइनेसिस घ). क्यारियोकाइनेसिस
सही उत्तर क).
माइटोसिस
१५. तलका मध्ये कुन मियोसिसको उत्पादित
होइन?
क). ग्यामेट ख). सोमाटिक कोष ग). हेप्लोइड कोष घ). आनुवंशिक फरकपना
सही उत्तर ख).
सोमाटिक कोष
श्रव्य दृश्य सामग्री
वंशाणुक्रम (Heredity)
(क)
प्रवल गुण (ख) लुप्त गुण (ग) वंशाणुगत गुण
(घ) माथिका सबै
सही उत्तर(क)
प्रवल गुण
२. मेण्डलले किन आफ्नो प्रयोगका लागि
केराउको बिरुवा छानेका थिए ?
(क)
केराउका थुप्रै जोडी फरक जोडी गुणहरु हुने भएकोले
(ख)
स्वप्रजनन र परप्रजनन गर्न सजिलो भएकाले
(ग)
जीवन चक छोटो भएकोले (घ) माथिका सबै ।
सही उत्तर (घ)
माथिका सबै ।
३. मोनोहाइब्रिड क्रसको फिनोटाइप
अनुपात कति हुन्छ।
(क)
३:१ (ख) २:१
(ग) १:२:१ (घ) ९:३:३:१
सही उत्तर (क) ३:१
४. उत्परिवर्तन कस्तो प्रकारको
परिवृत्ति हो ?
(क)
नियमित परिवृत्ति (ख) अनियमित परिवृत्ति (ग) वंशाणुगत परिवृत्ति (घ) वातावरणीय
परिवृत्ति
सही उत्तर (ख) अनियमित परिवृत्ति
५. मेण्डलको प्रयोग गिनी पिगमा पनि किन
गर्न सकिएको त हो ?
(क)
गिनी पिगले वशानुगत भिन्नताका फरक फरक गुणहरूरुदेखाउन सक्ने भएकोाले
(ख)
यसको जीवनयक छोटो भाएकोले
(ग)
यसलाई क्रस गराउन सजिलो भएकोल (घ) माथिका सबै ।
सही उत्तर (घ)
माथिका सबै ।
६. मेन्डलको आफ्नो प्रयोगका लागि कुन
विरुवा लिएका थिए ?
(क)
केराउ (ख) चना (ग) मर्क (ग) सिमी
सही उत्तर (क) केराउ
७. मोनोहाइब्रिड क्रसको जिनोटइपिक
अनुपात तलका मध्ये कुन हो ?
(क)
१:२ (ख) ३:१ (ग)
१:२:१
(घ) ९:२:३:१
सही उत्तर (ग) १:२:१
८. एउटय वंशबाट अर्को वंशमा सर्ने
गुणलाई के भनिन्छ ?
(क)
प्रबल गुण (ख) लुप्त गुण (ग) वंशाणुगत गुण (घ) आयातित गुण
सही उत्तर (ग) वंशाणुगत गुण
९. कालो वर्ण भएका आमाबुबाहरुबाट गोरो
वर्ण भएको वच्चा जन्मियो यस्तो हुनको कारण के हो ?
(क)
आमाबुबा ठिमाहा हुनु (ख) आमाबुबा दुवैमा शुद्ध कालो गुण हुनु
(ग)
गोरो वर्ण प्रबल गुण हुनु (घ) कालो गुण लुप्त गुण हुनु
सही उत्तर (ग) गोरो वर्ण प्रबल गुण हुनु
१०. सन्ततीहरुमा समानता (एकरूपता)
हुनुको कारण के हो ?
(क)
भिन्नता (ख) वंशाणुक्रम (ग) उत्परिवर्तन
(घ) वंशाणु प्रविधि
सही उत्तर (ख) वंशाणुक्रम
११. दोस्रो वंशमा कति प्रतिशत सन्तान
शुद्ध लुप्त गुण भएका हुन्छन्
क) १००%
ख). ७५% ग).
५०% घ).
२५%
सही उत्तर घ).
२५%
१२.ठिमाहा केलाई भनिन्छ।
क) शुद्ध नस्लका जीवहरु ख)शुद्ध
नस्लका कस प्रजननवाट जन्मेका जीवहरु
ग)
इन्वेड जीवहरू घ.)
लाइन बेड जीवहरु
सही उत्तर ख)शुद्ध
नस्लका कस प्रजननवाट जन्मेका जीवहरु
१३. यदि त्त् को अर्थ शुद्ध अग्लो र तत
को अर्थ शुद्ध होचो हुन्छ भने एलिल त्त को अर्थ के हो ?
क). शुद्ध होचो ख) शुद्ध अग्लो ग.) ठिमाहा अग्लो घ) ठिमाहा होचो
सही उत्तर ग)
ठिमाहा अग्लो
१४. राम भाइसँग मिल्दाजुल्दा छन्। के
कारणले यस्तो समानता भएको होला ?
क). परिवृत्ति ख) उत्परिवर्तन ग) वंशाणुक्रम घ) वातावरण
सही उत्तर ग)
वंशाणुक्रम
१५.शुद्ध नस्लको जीव भनेको के हो ?
क) हेटेरोजाइगस ख). होमोजाइगस
ग). स्थानीय गाउँमा हुर्किएको
घ). रोगहरुबाट संक्रमित नभएको
सही उत्तर ग). स्थानीय गाउँमा हुर्किएका
१६. शुद्ध गुणहरुको मोनोहाइब्रिड
क्रसको समयमा पहिलो वंशमा देखिने गणलाई के भनिन्छ?
क). प्रबल ख) शुद्ध ग). लुप्त घ). हाइबिड
सही उत्तर घ).
हाइबिड
१७.शुद्ध ग्यामेट्सको मोनोहाइब्रिड
क्रसको पहिलो वंशमा वंशाणुक्रमको कुन नियम पाइन्छ ?
क). स्वतन्त्र गुण प्रसारणको नियम ख).
विभाजनको नियम
ग. ). लैगिक शुद्धताको नियम घ).
प्रबलताको नियम
सही उत्तर घ).
प्रबलताको नियम
१८.वंशाणुको अध्ययन गर्ने जीव
विज्ञानको शाखालाई के भनिन्छ ?
क). जेनेटिक्स ख). बायोलोजी
ग). जेनोलोजी घ). जियोलोजी
सही उत्तर क).
जेनेटिक्स
१९.कालो वर्ण भएको बाबु आमाहरुवाट गोरो
बर्ण भएको छोराको जन्म भयो । यस्तो हुनुको कारण के हो ?
.कं)
गोरो वर्ण प्रवल हुनु ख) कालो वर्ण प्रवल हुनु
ग). आमाबुवा ठिमाहा हुनु घ) आमाबुवा दुबैमा कालो गुण हुनु
सही उत्तर ग).
आमाबुवा ठिमाहा हुनु
२०. तल दिएका मध्ये कुन वैज्ञानिकलाई
आनुवंशिक विज्ञानका पिता भनिन्छ?
क्). चाल्र्स डार्बिन ख). ग्रेगर
मेन्डल ग) सर आइज्याक न्यूटन घ). जिन
लेमार्क
सही उत्तर ख).
ग्रेगर मेन्डल
२१. तलका मध्ये कुन न्युक्लिक एसिड
होइन ?
क). प्रोटिन ख)DNA ग)RNA घ)ATP
सही उत्तर क). प्रोटिन
२२.कुन शब्दले जीवहरुमा वंशाणुगत र
फरकपनाको अध्ययनलाई बुझाउँछ ?
क). पारिस्थितिकी .ख) आनुवंशिक ग). क्रमविकास घ)फिजीयोलोजी
सही उत्तर ख)
आनुवंशिक
२३. जीवको भौतिक विशेषताहरु वर्णन गर्न
प्रयोग गरिने शब्द के हो ?
क). जिनोटाइप ख). फेनोटाइप
ग). एलिन घ). होमोजाइगस
सही उत्तर ख).
फेनोटाइप
२४. आधुनिक आनुवंशिकका पिता भनेर कसलाई
चिनिन्छ ?
क). चाल्र्स डार्बिन ख) ग्रेगर मेण्डल ग). जेम्स वाटसन घ). फ्रान्सिस क्रिक
सही उत्तर ख)
ग्रेगर मेण्डल
२५. केराउको विरुवामा मेन्डलको
प्रयोगले के देखाएको छ
क). बंशाणुको उपस्थिति ख). प्राकृतिक चयनको अवधारणा
ग). क्रमविकासमा उत्परिवर्तनको
भूमिका घ). इनहेरिटेन्सका नियमहरु
सही उत्तर घ).
इनहेरिटेन्सका नियमहरु
श्रव्य दृश्य सामग्री
आनुवंशिक प्रविधि (Genetic Technology)
क). जेनेटिक इन्जिनियरिगं ख). प्राकृतिक चयन ग). उत्परिवर्तन घ). हाइब्रिडाइजेसन
सही उत्तर क).
जेनेटिक इन्जिनियरिगं
२. रेडियोथेरापी ल्याबमा काम गर्ने एक
जना टेक्टिसियनको विवाहको लामो समयपश्चात् पनि सन्तानको जन्म नहुँदा परीक्षण
गराएछन्। परीक्षणपश्चात् उनले लामो समयसम्म High intensity radiation मा काम गरेकाले उनमा सन्तान उत्पादन क्षमता कमी
भएको देखियो। त्यसमा कोषको कुन भागमा असर परेको होला ?
(क) DNA
(ख) RNA (ग) साइटोप्लाज्म (घ) न्युक्लियोलस
सही उत्तर (क) DNA
३. यदि कोषमा DNA transcription भएन
भने कुन प्रक्रियामा असर पर्छ ?
(क)
प्रकाश संश्लेषण (ख) प्रोटिन संश्लेषण (घ) कोष विभाजन (ग) मैधुनिक प्रजनन
सही उत्तर (ख)
प्रोटिन संश्लेषण
४. DNA replication हुँदा कुनै एउटा न्युक्लियोटाइडको नास भयो भने
जीवमा के
असर पर्छ ?
(क)
जेनेटिक समस्या देखिन्छ। (ख) कोष विभाजनमा समस्या आउँछ।
(ग)
प्रजननमा समस्या आउँछ। (घ) क्रोमोजोमले काम गर्दैन।
सही उत्तर (क) जेनेटिक समस्या देखिन्छ।
५. कृषकले राम्रो मासु उत्पादन गर्नका
लागि बोयर जातको बोका खोजेर स्थानीय बाखाहरुसँग क्रस गराएर प्रजनन गराउने गर्छन्।
यसरी प्रजनन गराउनु कस्तो किसिमको विधि हो ?
(क)
कृत्रिय प्रजनन (ख) छनौट प्रजनन (ग) IVF (घ)
प्राकृतिक चयन
सही उत्तर (ख)
छनौट प्रजनन
६. रमितले सुन्तला र कागतीबीच प्रजनन
गराएर नयाँ बिरुवा उत्पादन गरेका छन्। उक्त बिरुवा कस्तो विरुवा हो?
(क)
उन्नतजातको विरुवा (ख) शुद्ध विरुवा (ग)
ठिमाहा बिरुवा (घ) कृत्रिम बिरुवा
सही उत्तर (ग) ठिमाहा बिरुवा
७. रोशनी हिमाली क्षेत्रकी विद्यार्थी
हुन्। उनको घरमा डुवानीका लागि खच्चर पालिएको छ। तर उनकी खच्चर बुढो भएकाले उनको
घरमा नयाँ खच्बर ल्याउने कुरा चलिरहेको छ। सोधिन ? यस सन्दर्भमा उनले बुबालाई खच्चरले
कसरी बच्चा जन्माउँछ भने सोधिन उनकी बुबाले दिएको सही उत्तर तलका मध्ये कुन हो ?
(क)
खच्चरले प्राकृतिक रुपमा बच्चा जन्माउँछ। (ख) खच्चरले इनब्रिडिग गर्छ।
(ग)
खच्चरले आफै बच्चा जन्माउन सक्दैन। (घ) खच्वरले कृत्रिम तरिकाले बच्चा जन्माउँछ।
सही उत्तर (ग)
खच्चरले आफै बच्चा जन्माउन सक्दैन।
८. क्रस प्रजननले घर पालुवा जनावरहरुमा
के असर गर्दछ ?
(क)
नयाँ जात (ख) तल्लो जात (ग) बाँझोपन भएका ठीमाह (घ) (ख) र (ग) दुवै
सही उत्तर (क)
नयाँ जात
९. छनौट प्रजननको अकों पद के हो ?
(क)
कृत्रिम (ख) प्राकृतिक छनौट (ग) मैथुनिक छनौट (घ) बौद्धिक छनौट
सही उत्तर (क)
कृत्रिम
१०. छनौट प्रजननका समर्ग कार्यहरु .............हुन्।
(क)
चाहिएको गुणहरु विकास गर्ने जीवहरुको सृजना (ख) स–साना जीवहरु विकास गर्ने
(ग)
ठूला ठूला जनावरहरु विकास गर्ने (घ) वंशाणुगत परिवृत्ति भएका जनावर विकास
सही उत्तर (क) चाहिएको गुणहरु विकास गर्ने
जीवहरुको सृजना
११. इनभिट्रो फर्टिलाइजेसन र कृत्रिम
गर्भाधानमा के फरक पर्छ ?
(क) IVF मा अण्डा स्टीमुलेसन, रिट्रिभल, निषेचन
र कृत्रिम प्रजनन हो।
(ख)
कृत्रिम प्रजननमा स्पर्मलाई अण्डबाहिनी नलीमा थोरै समयमा अण्डा सम्म पु¥याइन्छ
।
(ग)
कृत्रिम प्रजननमा ३२ वटा क्रोमोजोम भएको भू्रण महिलाको पाठेघरमा पु¥याइन्छ।
(घ) (क) र (ख) दुवै
सही उत्तर (घ) (क) र (ख) दुवै
१२. बढी विकसित जनावर (Superior animal )
कुन प्रक्रियाबाट उत्पादन गरिन्छ ?
(क)
क्रस ब्रिडिगं (ख) बन्द ब्रिडिगं (ग) एउटै प्रजातीका छनौटित जनावर बिच (घ) IVF
सही उत्तर (क) क्रस ब्रिडिगं
१३. बढी दुध दिने गाइ उत्पादन गर्नका
लागि के कार्य गरिन्छ ?
(क)
भु्रण स्थानान्तरण (ख) IVF (ग) कृत्रिम गर्भाधान (घ) माथिका सबै
सही उत्तर (घ) माथिका सबै
१४. तलका मध्ये कुन सबैभन्दा पुरानो
प्रजनन विधि हो ?
(क) परिचय (ख) छनौट (ग) ठीमाहा निर्माण (घ)
उत्परिवर्तन प्रजनन
सही उत्तर (ख)
छनौट
१५. जीवहरुमा inbreeding प्रजनन गराउन दुई वर्गहरु मध्ये के एकै
हुनुपर्छ ?
(क)
अर्डर (ख) फेमिली (ग) जिनस (घ) प्रजाती
सही उत्तर (घ) प्रजाती
१६. वंशाणु काट्ने, थप्ने
वा स्थानान्तरण गर्ने क्रियाको उद्देश्य के हो।
क) नयाँ प्रजातिहरु सिर्जना गर्नु ख) तिनीहरुलाई मार्नु
ग). जीवको शारीरिक विशेषता सुधार
गर्नु घ) प्रजनन गराउनु
सही उत्तर ग).
जीवको शारीरिक विशेषता सुधार गर्न
१७. पशुपालनमा कुन सहायक प्रजनन
प्रविधि लोकप्रिय छ ?
कं) इनभिट्रो गर्भाधान ख.) बाह्य गर्भाधान ग.) कृत्रिम गर्भाधान घ.)
आनुवंशिक प्रविधि
सही उत्तर ग.)
कृत्रिम गर्भाधान
१८. विभिन्न नस्लका भाले र पोथीलाई
क्रस गरिएमा यो कस्तो प्रकारको छनोट प्रजनन हो ?
क). इनब्रिडिगं ख.) लाइन प्रजनन ग.) क्रस प्रजनन घ.) आउट ब्रिडिगं
सही उत्तर ग.)
क्रस प्रजनन
२०. गर्भाशयमा जाइगोट प्रवेश गराइने
प्रक्रिया के हो ?
क). भित्री गर्भाधान ख.) इन्ट्रासर्भिकल गर्भाधान ग.) इनभिट्रो
गर्भाधान घ.) कृत्रिम गर्भाधान
सही उत्तर ग.)
इनभिट्रो गर्भाधान
२१.. घनिष्ठ सम्बन्ध भएका प्रजातिको
प्रजनन प्रक्रियालाई के भनिन्छ ?
क). इनब्रिडिगं ख). लाइन प्रजनन ग) क्रस प्रजनन घ). आउट ब्रिडिंगं
सही उत्तर क).
इनब्रिडिगं
२२. तलका मध्ये इनब्रिडिगंको दोष कुन
हो ?
क).मौलिक गुणहरुको सग्रह ख). राम्रा
गुणहरुको संरक्षण
ग.) शुद्ध नस्लको संरक्षण घ.) धेरै लुप्त गुणको उपस्थिति
सही उत्तर घ.) धेरै लुप्त गुणको उपस्थिति
२३. दम्पतीलाई कहिले इनभिट्रो गर्भाधान
सुझाव दिइन्छ ?
क). महिला स्वस्थ छिन् भने ख). महिला ३५ वर्षभन्दा माथि छिन् भने
ग). पुरुष ६० वर्षभन्दा माथि छ
भने
घ). यदि फलोपियन ट्युब अवरुद्ध छन् वा
शुक्राणुको गतिशीलता कम छ भने
सही उत्तर घ). यदि फलोपियन ट्युब अवरुद्ध छन्
वा शुक्राणुको गतिशीलता कम छ भने
२४. इनमिट्रो गर्भाधानमार्फत जन्मेको
पहिलो बच्चा को हो ?
क). ओममणि तामांग, २००५ ख). लुइस जोय ब्राउन, १९७८
ग.) चाल्र्स डार्विन, १८५९ घ). लाज्जरो स्पल्लान्जनी, १७८४
सही उत्तर ख).
लुइस जोय ब्राउन, १९७८
२५. बंदेल र सुँगुरलाई सन्तान उत्पादन
गर्न क्रस–प्रजनन गरिन्छ भने कस्तो प्रकारको जीव जन्मिन्छ
?
क). शुद्ध नस्ल ख). ठिमाहा जीवहरु ग). होमोजाइगस जीवहरु घ). स्थानीय जीवहरु
सही उत्तर ख).
ठिमाहा जीवहरु
२६. इनभिट्रो गर्भाधानमार्फत जन्मेको
नेपालको पहिलो बच्चा को हो
क). ओममणि तामांग, २००५ ख). लुइस जोष ब्राउन, १९७८
ग). चाल्र्स डार्विन, १८५९ म. लाज्जरो स्पल्नान्जनी, १७८४
सही उत्तर क).
ओममणि तामांग, २००५
२७. न्यूक्लियोटाइड भनेको के हो।
क)फस्फेटसँग जोडिएको
न्यूक्लियोसाइड ख). न्यूक्लियोसाइड
ग)डी. एन. ए. घ). न्युक्लिक एसिड
सही उत्तर क)फस्फेटसँग
जोडिएको न्यूक्लियोसाइड
२८. कुन रसायनले आर.एन.ए. बनाउँछ।
क). प्रोटिन र राइबोसोम ख). जिन र प्रोटिन
ग)नाइट्रोजन बेस, राइबोज
सुगर र फोस्फेट घ). नाइट्रोजन बेस, सुगर
र फोस्फेट
सही उत्तर ग)नाइट्रोजन
बेस, राइबोज सुगर र फोस्फेट
३०. मानव कोषमा कति ओटा सोमाटिक
क्रोमोजोम (अटोसोम) पाइन्छन्।
क) २३ जोडा ख). ४६ जोडा ग) २२
जोडा घ). ४४ जोडा
सही उत्तर ग)
२२ जोडा
३१. भाइरसमा डी. एन. ए. कहां पाइन्छ ।
क) न्युक्लियस . ख).
न्युक्तियोप्लाज्म ग) साइटोप्लाज्म
घ.) क्याप्सिड भित्र
सही उत्तर घ.) क्याप्सिड भित्र
३२. कुन रसायनने डी एन.ए बनाउँछ ।
क)नाइट्रोजन बेस, डिवक्सिराइबोज
सुगर र फोस्फेट आयोन ख) प्रोटिनर
राइबोसोम
ग) वंशाणु र प्रोटिन घ) नाइट्रोजन बेस, सुगर
र फोस्फेट
सही उत्तर क)नाइट्रोजन
बेस, डिवक्सिराइबोज सुगर र फोस्फेट आयोन
३३. कोमोजोमका दुई मुख्य भाग के के
हुन् ?
क). कोमेटिड र सेन्ट्रोमेयर ख).
क्रोमेटिन फाइबर र न्युक्लियोलस
ग)न्युक्रियोलस र वंशाणु घ.)
न्युक्लियस र डी एन ए
सही उत्तर क).
कोमेटिड र सेन्ट्रोमेयर
३४. मेन्डलले आफ्नो प्रयोगमा कति ओटा
फरक गुण छानेका थिए ।
क) एक
ख). दुई ग). तीन घ). सात
सही उत्तर घ). सात
३५. तलका मध्ये कुन डी. एन. ए.
परीक्षणबाट प्रमाणित हुन सक्दैन ?
ब. व्यक्तिको लिगं ख). व्यक्तिको उमेर ग). व्यक्तिको अभिभावक घ.) व्यक्तिको जीवनसाथी
सही उत्तर घ.) व्यक्तिको जीवनसाथी
३६. मानव भूणमा वंशाणु परिमार्जन गर्न
किन प्रतिवन्धित छ ?
क) मातव जिन परिमार्जन गर्न असम्भव छ
ख). मानव जिन परिमार्जन गर्न धेरै
महंगो छ
ग) यो अनैतिक भएकाले आतंकवादका लागि
प्रयोग गर्न सकिन्छ
घ). परीक्षणले व्यक्ति मर्न सक्छन्
सही उत्तर ग)
यो अनैतिक भएकाले आतंकवादका लागि प्रयोग गर्न सकिन्छ
३७. इनभिट्रो गर्भाधानका बेला डिम्ब र
शुक्राणुको मिलन कहाँ हुन्छ
क) सर्भिक्समा ख). ðयालोपियन
ट्युबमा ग. गर्भाशयमा घ. पेट्रीडिसमा
सही उत्तर घ.) पेट्रीडिसमा
३८. आनुवंशिक प्रविधि कहां बढी प्रयोग
गरिन्छ ?
क) खाना पकाउन ख). वायोटेक्नोलोजी र
आणविक जीवविज्ञान
ग). पशुपालन र कुखुरा पालन घ). कृषि
सही उत्तर ख).
वायोटेक्नोलोजी र आणविक जीवविज्ञान
३९. बिफालो हाइब्रिड के हो ?
क) जेब्रा र भैसीको ठिमाहा सन्तान ख).
सिंह रर भैंसीको ठिमाहा सन्तान
ग)अमेरिकी बाइसन र गोरुको ठिमाहा
सन्तान घ). गाई र भैंसीको ठिमाहा सन्तान
सही उत्तर ग)अमेरिकी
बाइसन र गोरुको ठिमाहा सन्तान
४० .आनुवंशिक प्रविधिको एक प्रतिबन्धित
प्रयोग लेख्नुहोस् ।
क.) लोपोन्मुख प्रजातिहरुको
क्लोनिग ख.) पितृत्वका लागि डी. एन.ए.
परीक्षण
ग). मानवको क्लोनिग घ. रोगहरुको निदानका लागि डी.एन.ए. परीक्षण
सही उत्तर ग).
मानवको क्लोनिग
४१.कुन सहायक प्रजनन प्रविधिमा
शुक्राणुलाई फलोपियन ट्युबमा प्रस्तुत गरिन्छ ।
क)इनभिट्रो गर्भाधान ख). कृत्रिम गर्भाधान ग). छनोट प्रजनन घ). प्राक्तिक प्रजनन
सही उत्तर क)इनभिट्रो
गर्भाधान
४२. सलका मध्ये लाइन ब्रिडिगंको उदाहरण कुन हो
क.) माउ र छोराबिचको व्रिडिग ख.) भाइ र बहिनीविचको व्रिडिग
ग). दाजु र बहिनीविचको ब्रिडिग घ.) हजुरमा र नातिनी पुस्ता वीचको
व्रिडिगं
सही उत्तर घ.) हजुरमा र नातिनी पुस्ता वीचको व्रिडिगं
श्रव्य दृश्य सामग्री
Comments
Post a Comment